काठमाडौँ। आज विहिबार सेयर बजार ५.७४ अंकले बढेको छ। शेयर बजार ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३१७ सय कम्पनीको ६७ हजार २७३ पटक भएको कारोबारमा ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया