वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन विकास लघुवित्त १७ करोड ७७ लाख घाटामा

अर्थलगानी
२०८० माघ २६, शुक्रबार

काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको खुद नाफा ३२.८७ प्रतिशतले घटेर १७ करोड ७७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७९ करोड ४५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३२.८७ प्रतिशतले घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँमा छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसाले घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ २२ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको खुद नाफा ३२.८७ प्रतिशतले घटेर १७ करोड ७७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७९ करोड ४५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३२.८७ प्रतिशतले घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँमा छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसाले घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ २२ पैसा छ ।