वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वस्तिक लघुवित्तले माग्यो आईपीओ निष्काशन अनुमति

अर्थलगानी
२०८० माघ २९, सोमबार

काठमाडौँ। स्वस्तिक लघुवित्तले आईपीओ निष्काशनको लागि अनुमति मागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा माघ २४ गते आवेदन दिएको हो।

कम्पनीले हाल कायम जारी पुंजी २ करोडको ४० प्रतिशतले हुन आउने ८० लाख बराबरको ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लि। लहान–८, सिराहामा केन्द्रीय कार्यालय राखी स्थापन भएको वित्तीय संस्था हो । मिति २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा संचालन गरेको एउटा पब्लिक कम्पनी हो ।

यस वित्तीय संस्थाको अधिकृत पुँजी ६ करोड, जारी पुँजी २ करोड रहेको छ । यस वित्तीय संस्थाको कार्यक्षेत्र मधेश प्रदेश रहेको छ र हाल यस वित्तीय संस्थाले मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लामा रहेका शाखा कार्यालयहरु मार्फत ग्रामिण भेगमा वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। स्वस्तिक लघुवित्तले आईपीओ निष्काशनको लागि अनुमति मागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा माघ २४ गते आवेदन दिएको हो। कम्पनीले हाल कायम जारी पुंजी २ करोडको ४० प्रतिशतले हुन आउने ८० लाख बराबरको ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था लि। लहान–८, सिराहामा केन्द्रीय कार्यालय राखी स्थापन भएको वित्तीय संस्था हो । मिति २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा संचालन गरेको एउटा पब्लिक कम्पनी हो । यस वित्तीय संस्थाको अधिकृत पुँजी ६ करोड, जारी पुँजी २ करोड रहेको छ । यस वित्तीय संस्थाको कार्यक्षेत्र मधेश प्रदेश रहेको छ र हाल यस वित्तीय संस्थाले मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लामा रहेका शाखा कार्यालयहरु मार्फत ग्रामिण भेगमा वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।