वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिन्चोक हाईड्रोले माग्यो आईपीओ निष्काशन अनुमति

अर्थलगानी
२०८० माघ २९, सोमबार

काठमाडौँ। कालिन्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गरेको छ। कम्पनीले माघ २२ गते नेपाल धितोपत्र बोर्ड अनुमति माग्दै आवेदन दिएको हो।

कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको सरुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कालिन्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गरेको छ। कम्पनीले माघ २२ गते नेपाल धितोपत्र बोर्ड अनुमति माग्दै आवेदन दिएको हो। कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ। कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको सरुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।