काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २१०१.५५ अंकमा आएको छ । ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया