काठमाडौँ। आज मंगलबार सेयर बजार ३०.५९ अंकले घटेको छ। शेयर बजार ३०.५९ अंकले घटेर २०७०.५९ विन्दुमा आएर बन्द भएको हो।
आज ३०५ सय कम्पनीको ८२ हजार ४७४ पटक भएको कारोबारमा १ करोड १२ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ४० कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ ।
आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ३२ कोड ५० लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ११ करोड ९२ लाख रुपैयाँ
- सानिमा मिडिल तमोरः १० करोड ६ लाख रुपैयाँ
- सगरमाथा जलविद्युतः ९ करोड ३१ लाख रुपैयाँ
- जोशी हाइड्रोपावरः ८ करोड ६६ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः ७ करोड ८७ लाख रुपैयाँ
- एनआईसी एशिया बैंकः ७ करोड ७४ लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ९ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः ६ करोड ८८ लाख रुपैयाँ
प्रतिक्रिया