काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले घटेको छ । यससँगै सूचक २०७५.६२ विन्दुमा आएको छ । १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ६३ पटक कारोबार हुँदा ३ हजार ९३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया