वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा १.७६ अंकको गिरावट

अर्थलगानी
२०८० फाल्गुन ८, मंगलवार

काठमाडौँ। आज बिहीबार सेयर बजार १.७६ अंकले घटेको छ। शेयर बजार १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा आएर बन्द भएको हो।

आज ३१४ कम्पनीको ७६ हजार ८०३ पटक भएको कारोबारमा ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।

आज ९० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहीबार सेयर बजार १.७६ अंकले घटेको छ। शेयर बजार १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा आएर बन्द भएको हो। आज ३१४ कम्पनीको ७६ हजार ८०३ पटक भएको कारोबारमा ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । आज ९० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।