काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.३२ अंकले बढेको छ । यससँगै सूचक २०३४.३८ विन्दुमा आएको छ । १३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको २१ सय ७६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया