काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.८७ अंकले बढेको छ । यससँगै सूचक १९८०.८९ विन्दुमा आएको छ । ४ लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १ हजार १४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २६ वटा कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया