वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८० फाल्गुन १६, बुधबार

काठमाण्डौँ। नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘९ प्रतिशत नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।

यससँगै आज (फागुन १६ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।

बैंकले गत मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘ ९ प्रतिशत नबिल डिबेञ्चर २०८७’नामक ऋणपत्र निष्कासन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। ‘९ प्रतिशत नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। यससँगै आज (फागुन १६ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। बैंकले गत मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘ ९ प्रतिशत नबिल डिबेञ्चर २०८७’नामक ऋणपत्र निष्कासन गरेको थियो ।