काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त बोनस सेयरधनीहरुको खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।
प्रतिक्रिया