वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा ,कति दिँदैछ बोनश

अर्थलगानी
२०८० फाल्गुन २१, सोमबार

काठमाडौँ । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९÷८० को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २ सय ६० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९÷८० को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २ सय ६० रुपैयाँ रहेको छ।