वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः करिब १६.७० अंक बढ्यो नेप्से

अर्थलगानी
२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ।  मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६.७०  अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७ .७० अंक बढेर २०७८.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३ हजार ५७९ रुपैयाँ ७० पैसाबराबरको १ लाख ७ हजार २२५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३९ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६.७०  अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७ .७० अंक बढेर २०७८.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३ हजार ५७९ रुपैयाँ ७० पैसाबराबरको १ लाख ७ हजार २२५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३९ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।