वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुराँस लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, आवेदन मिति कहिलेसम्म ?

अर्थलगानी
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग  गरेको छ । लघुवित्तले सुपरभाइजर पदका लागि १ जना, वरिष्ठ सहायक शाखा प्रमुखकका लागि ५ जना, सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत्र १३ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग  गरेको छ । लघुवित्तले सुपरभाइजर पदका लागि १ जना, वरिष्ठ सहायक शाखा प्रमुखकका लागि ५ जना, सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत्र १३ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ ।