वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन करिब २ अंकले बढ्यो नेप्से

अर्थलगानी
२०८० चैत्र १, बिहीबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २.४८ अंक घटेर २१०८.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८३ अंक बढेर २११०.५५ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३३ स्टकको २४ लाख १५ हजार १४ रुपैयाँबराबरको ९ हजार ५५१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २.४८ अंक घटेर २१०८.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८३ अंक बढेर २११०.५५ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा ३३ स्टकको २४ लाख १५ हजार १४ रुपैयाँबराबरको ९ हजार ५५१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।