वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माथिल्लो मैलुङ खोला जलविद्युतको लकइन अवधि सकिदैँ

अर्थलगानी
२०८० चैत्र २, शुक्रबार

काठमाडौँ। मैलुङ खोला जलविद्युत लिमिटेडको ७५ हजार कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको छ। कम्पनीले सार्बजनिक निश्काशन मार्फत निश्काशन गरेको साधारण शेयर मिति गत कार्तिक ३ गते बाँडफाँड गरिएको मितिले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम
सर्बसाधारणलाई छुट्टाईएको शेयर मध्येको ५ प्रतिशतले हुन आउने उक्त शेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

२०८१वैशाख २ गतेदेखि लकईन अवधि समाप्त हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मैलुङ खोला जलविद्युत लिमिटेडको ७५ हजार कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको छ। कम्पनीले सार्बजनिक निश्काशन मार्फत निश्काशन गरेको साधारण शेयर मिति गत कार्तिक ३ गते बाँडफाँड गरिएको मितिले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्बसाधारणलाई छुट्टाईएको शेयर मध्येको ५ प्रतिशतले हुन आउने उक्त शेयरको लकइन अवधि समाप्त हुन लागेको हो। २०८१वैशाख २ गतेदेखि लकईन अवधि समाप्त हुनेछ।