वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाईफले कमायो १५ करोड नाफा

अर्थलगानी
२०८० बैशाख १९, मंगलवार

काठमाडौँ। जीवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले तेस्रोत्रैमासमा आउँदा १५ करोड बढी नाफा गरेको छ। इन्स्योरेन्स कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्म कम्पनी १५ करोड १ लाख ४८ हजार नाफामा देखिएको हो।

कम्पनी अघिल्लो त्रैमास अर्थात पुससम्म १२ करोड नाफामा थियो भने गत वर्षको तेस्रोत्रैमाससम्म आउँदा साढे १४ करोड नाफामा थियो।

इन्स्योरेन्सले चैतमसान्तसम्म ३ अर्ब ७२ करोड ८२ लाख ८९ हजार खुद बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधिमा खुद दाबी भुक्तानी भने १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बढी गरेको छ।
कम्पनीको चुक्ता पुजीँ २ अर्ब ६२ करोड ५० लाख रहेको छ।

यसको जगेडा तथा कोषमा १ अर्ब २८ करोड ५६ लाख, जीवन बीमाकोषमा ८ अर्ब ४७ करोड ४१ लाख। महा विपत्ती जगेडामा १४ करोड ७ लाख बढी रकम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। जीवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले तेस्रोत्रैमासमा आउँदा १५ करोड बढी नाफा गरेको छ। इन्स्योरेन्स कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्म कम्पनी १५ करोड १ लाख ४८ हजार नाफामा देखिएको हो। कम्पनी अघिल्लो त्रैमास अर्थात पुससम्म १२ करोड नाफामा थियो भने गत वर्षको तेस्रोत्रैमाससम्म आउँदा साढे १४ करोड नाफामा थियो। इन्स्योरेन्सले चैतमसान्तसम्म ३ अर्ब ७२ करोड ८२ लाख ८९ हजार खुद बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधिमा खुद दाबी भुक्तानी भने १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बढी गरेको छ। कम्पनीको चुक्ता पुजीँ २ अर्ब ६२ करोड ५० लाख रहेको छ। यसको जगेडा तथा कोषमा १ अर्ब २८ करोड ५६ लाख, जीवन बीमाकोषमा ८ अर्ब ४७ करोड ४१ लाख। महा विपत्ती जगेडामा १४ करोड ७ लाख बढी रकम रहेको छ।