वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक १५.३७ अंकले घट्यो, ४ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० चैत्र ८, बिहीबार

काठमाडौँ। आज बिहीवार सेयर बजार १५.३७ अंकले घटेको छ। शेयर बजार १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा आएर बन्द भएको हो।

आज ३१५ कम्पनीको ५२ हजार ३१७ पटक भएको कारोबारमा १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४८ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहीवार सेयर बजार १५.३७ अंकले घटेको छ। शेयर बजार १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा आएर बन्द भएको हो। आज ३१५ कम्पनीको ५२ हजार ३१७ पटक भएको कारोबारमा १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४८ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।