काठमाडौँ। आज बुधबर प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज सो सेसनमा ०.३९ अंक बढेर २०४२.०९ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा २८ स्टकको ८ लाख १० हजार ५०९ रुपैयाँबराबरको १ हजार ४६० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया