काठमाडौँ। आज आइतबार सेयर बजार १७.३० अंकले घटेको छ। शेयर बजार १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१६ कम्पनीको ६७ हजार ४४ पटक भएको कारोबारमा ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया