वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

अर्थलगानी
२०८० चैत्र १९, सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ। आज सो सेसनमा १.१६ अंक घटेर २०१७.१७ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ४० स्टकको १८ लाख ३५ हजार ७५२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ७२४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ। आज सो सेसनमा १.१६ अंक घटेर २०१७.१७ विन्दुमा झरेको छ। सोमबार प्रि ओपन सेसनमा ४० स्टकको १८ लाख ३५ हजार ७५२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ७२४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।