वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार २.७३ अंकले घट्दा ३ अर्ब बढिको कारोबार

अर्थलगानी
२०८० चैत्र २२, बिहीबार

काठमाडौँ। आज बिहिबार सेयर बजार २.७३ अंकले घटेको छ। शेयर बजार २.७३ अंकले घटेर २००४.०५ विन्दुमा आएर बन्द भएको हो ।

आज ३०२ कम्पनीको ५६ हजार ३२१ पटक भएको कारोबारमा ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिबार सेयर बजार २.७३ अंकले घटेको छ। शेयर बजार २.७३ अंकले घटेर २००४.०५ विन्दुमा आएर बन्द भएको हो । आज ३०२ कम्पनीको ५६ हजार ३२१ पटक भएको कारोबारमा ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।