वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आई.एम.ई. लाईफको चिफ मार्केटिङ्ग अफिसरमा चौलागाई नियुक्त

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाडौँ। आई.एम.ई. लाईफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

अफिसर गणेश बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका व्यक्ति हुन्। नवनियुक्त चिफ मार्केटिङ्ग अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृतको रुपमा आवद्ध थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आई.एम.ई. लाईफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । अफिसर गणेश बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका व्यक्ति हुन्। नवनियुक्त चिफ मार्केटिङ्ग अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृतको रुपमा आवद्ध थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।