वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार घट्दा कुन कुन कम्पनिको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ बैशाख ३, सोमबार

काठमाडौँ।  सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको हो।

बजार घट्दा ५२ कम्पनीको सेयर भाउमात्रै उकालो लागेको छ भने १८४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता शेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार कम्पनीहरु :

ङादी ग्रुप पावरः १७ करोड ७३ लाख रुपैयाँ
सिवाईसी नेपाल लघुवित्तः ७ करोड ७० लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ६ करोड ९१ लाख रुपैयाँ
सूर्यज्योति लाइफः ६ करोड ५० लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३१ लाख रुपैयाँ
पोखरा फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ
नेपाल फाइनान्सः करोड ७३ लाख रुपैयाँ
एनआईसी एशिया लघुवित्तः ४ करोड १८ लाख रुपैयाँ
आइएमई लाइफः ४ करोड १ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको हो। बजार घट्दा ५२ कम्पनीको सेयर भाउमात्रै उकालो लागेको छ भने १८४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता शेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार कम्पनीहरु : ङादी ग्रुप पावरः १७ करोड ७३ लाख रुपैयाँ सिवाईसी नेपाल लघुवित्तः ७ करोड ७० लाख रुपैयाँ सानिमा माई हाइड्रोपावरः ६ करोड ९१ लाख रुपैयाँ सूर्यज्योति लाइफः ६ करोड ५० लाख रुपैयाँ हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३१ लाख रुपैयाँ पोखरा फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ गोर्खाज फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ नेपाल फाइनान्सः करोड ७३ लाख रुपैयाँ एनआईसी एशिया लघुवित्तः ४ करोड १८ लाख रुपैयाँ आइएमई लाइफः ४ करोड १ लाख रुपैयाँ