काठमाडौँ। निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् ।
कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी नियुक्त गरिएको हो ।
प्रतिक्रिया