वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक १४.८१ अंकले घट्यो, कारोबार रकम कति ?

अर्थलगानी
२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार १४.८१ अंकले घटेको छ। शेयर बजार १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१२ कम्पनीको ३९ हजार ४७६ पटक भएको कारोबारमा ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंगलबार सेयर बजार १४.८१ अंकले घटेको छ। शेयर बजार १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा आएर बन्द भएको हो । आज ३१२ कम्पनीको ३९ हजार ४७६ पटक भएको कारोबारमा ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ ।