वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८१ बैशाख ६, बिहीबार

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने बढेका छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेका छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।