वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थलगानी
२०८१ बैशाख ९, आईतवार

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि यहि मूल्य कायम भएको थियो ।

आज चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि यहि मूल्य कायम भएको थियो । आज चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।