वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा १२.२९ अंकको बृद्धि, कति भयो कारोबार ?

अर्थलगानी
२०८१ बैशाख ९, आईतवार

काठमाडौँ। आज आइतबार सेयर बजार १२.२९ अंकले बढेको छ । शेयर बजार १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१० कम्पनीको ४७ हजार ११७ पटक भएको कारोबारमा ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज आइतबार सेयर बजार १२.२९ अंकले बढेको छ । शेयर बजार १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा आएर बन्द भएको हो । आज ३१० कम्पनीको ४७ हजार ११७ पटक भएको कारोबारमा ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।