काठमाडौँ। आज बिहिबार सेयर बजार ३.२४ अंकले घटेको छ। शेयर बजार ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा आएर बन्द भएको हो ।
आज ३०३ कम्पनीको ४२ हजार १६ पटक भएको कारोबारमा ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया