वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १४, शुक्रबार

काठमाण्डौँ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।