वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १७, सोमबार

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६६५ रुपैयाँ कायम भएको छ ।