वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बढेको सेयर बजारमा आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १८, मंगलवार

काठमाडौँ। शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा वित्त समूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ। कारोबार पनि ४ अर्ब ८० करोड रुपैयाँको भएको छ।

आज २१५ कम्पनीको शेयरभाउ बढ्दा २६ वटाको मात्रै घटेको छ भने ४ वटाको स्थिर रहेको छ। बढेको बजारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १८ करोड २४ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १७ करोड १ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १६ करोड २५ लाख रुपैयाँ
  • कामना सेवा विकास बैंकः १२ करोड ९५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ६० लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः १२ करोड ५७ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः १० करोड ४२ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ९ करोड ४५ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ९ करोड १४ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड ६ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा वित्त समूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ। कारोबार पनि ४ अर्ब ८० करोड रुपैयाँको भएको छ। आज २१५ कम्पनीको शेयरभाउ बढ्दा २६ वटाको मात्रै घटेको छ भने ४ वटाको स्थिर रहेको छ। बढेको बजारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु :