वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक ७.३१ अंकले घट्यो, कारोबार रकम कति ?

अर्थलगानी
२०८१ बैशाख २०, बिहीबार

काठमाडौँ। आज बिहिबार सेयर बजार ७.३१ अंकले घटेको छ। शेयर बजार ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा आएर बन्द भएको हो ।

आज ३०८ कम्पनीको ६४ हजार १८१ पटक भएको कारोबारमा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिबार सेयर बजार ७.३१ अंकले घटेको छ। शेयर बजार ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा आएर बन्द भएको हो । आज ३०८ कम्पनीको ६४ हजार १८१ पटक भएको कारोबारमा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ ।