वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक कम्पनीको ४० लाख कित्ता बोनस शेयर सूचीकृत

अर्थलगानी
२०८१ बैशाख २३, आईतवार

काठमाडौँ। हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । आज आइतबार कम्पनीको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको शेयर सेयरधनीको खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९–८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी