वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज पनि बढ्यो सुनको मूल्य

अर्थलगानी
२०८१ बैशाख २५, मंगलवार

काठमाण्डौँ।  आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी