वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा २.०६ अंकको बृद्धि हुँदा १२० कम्पनीको शेयर मूल्य बढ्यो

अर्थलगानी
२०८१ बैशाख २५, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार २.०६ अंकले बढेको छ । शेयर बजार २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१४ कम्पनीको ३८ हजार २१४ पटक भएको कारोबारमा ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी