वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २.८४ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ बैशाख २७, बिहीबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८४ अंक बढेको छ।

अघिल्लो कारोबारको दिन ०.२१ अंक घटेर १९६०.६० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.८४ अंक बढेर १९६३.४५ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३८ स्टकको १० लाख २२ हजार ५२० रुपैयाँ ७० पैसाबराबरको १ हजार ६०९ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी