वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ५.६३ अंकको बृद्धि हुँदा ११५ कम्पनीको शेयर मूल्य बढ्यो

अर्थलगानी
२०८१ बैशाख २७, बिहीबार

काठमाडौँ। आज बिहिबार सेयर बजार ५.६३ अंकले बढेको छ । शेयर बजार ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१३ कम्पनीको ४९ हजार ३३२ पटक भएको कारोबारमा ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी