वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनउत्थान लघुवित्तको नाफा कति ?

अर्थलगानी
२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ।  जनउत्थान लघुवित्त वित्तीय संस्थाको मुनाफामा छलाङ आएको छ । कम्पनीका अधिकांश सूचकमा आकर्षक सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा १६३.१२ प्रतिशतले बढेर ९५ करोड ९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३६ लाख १४ हजार रुपैयाँमा मात्र रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ८.३१ प्रतिशतले घटेर ६ करोड ४० लाख ८७ हजार रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनामा ७६ लाख ६ हजार रुपैयाँ संचालन नाफा ऋणात्मक रहेको कम्पनीको चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १७ करोढ ९१ हजार रुपैयाँ, खराब कर्जा ११.४८ प्रतिशतबाट घटेर १०.३१ प्रतिशत, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ २७ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी