काठमाडौँ। आज बिहिबार सेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१५ कम्पनीको ५७ हजार २१८ पटक भएको कारोबारमा ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया