वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २६.०४ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ जेष्ठ ६, आईतवार

काठमाडौँ। आज साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २६.०४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २६.०४ अंक बढेर २०४४.८१ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १४० स्टकको २९३ पटकको कारोबारमा ५६ लाख ७५ हजार ८२ रुपैयाँ २० पैसाबराबरको ९ हजार ७३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी