वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लघुवित्तका नव नियुक्त अध्यक्ष आचार्यले लिए सपथ

अर्थलगानी
२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष केशव प्रशाद आचार्यले सपथ ग्रहण गरेका छन्। अध्यक्ष आचार्यले नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेका हुन्।

अध्यक्ष आचार्यले राष्ट्र बैंकबाट सपथ लिएपछि अन्य नवनियुक्त सञ्चालकहरुलाई पनि सपथ ग्रहण गराएका छन्। नव सञ्चालक समितिमा रबिन सिजापति, क्षितिज खड्का, प्रदीत कुमार रेग्मी, नरेन्द्र छत्कुली र रामकुमार तिमल्सिना रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी