वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला चयन

अर्थलगानी
२०८१ जेष्ठ ८, मंगलवार

काठमाण्डौँ। ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भरतराज कोइराला चयन भएका छन् । संस्थाको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

यस्तै संस्थाको सञ्चालक समितिमा समेत परिवर्तन भएको छ । संस्थाको सञ्चालकमा समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शंकरराज पाठकको स्थानमा उपसचिव कमानसिं थापा नियुक्त भएका छन् ।

उनले गत वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको सपथ लिएको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी