वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आशा लघुवित्तको अध्यक्षमा विष्णु मणि गौतम चयन

अर्थलगानी
२०८१ जेष्ठ १४, सोमबार

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति चयन भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले विष्णु मणि गौतमको अध्यक्षतामा समिति चयन गरेको हो ।

संचालक समितिमा संस्थापक समूहबाट कविता पोख्रेल, सि.ए. विमल डंगोल (रावाका प्रतिनिधि), नारायण प्रसाद घिमिरे (सीआईटीका प्रतिनिधि) र हेमन्त पौडेल संचालकमा नियुक्त भएका छन् ।

त्यस्तै, सर्वसाधारण समूहबाट अविनास सिलवाल र स्वतन्त्रबाट विजय कुमार क्षेत्री संचालकमा नियुक्त भएका छन् ।

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी