काठमाडौँ। सहकारीको रकम दुरुपयोग भएको विषयमा छानबिन गर्नका लागि समिति गठन भएको छ। सहकारीमा देखिएका समस्या र बचतकर्ताहरुको बचत दुरुपयोग भएको विषयमा छाबिन गर्नका लागि ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन भएको हो।
सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित अन्यदलहरुबिच ४ बुदे सम्झौता सहित समिति गठन भएको हो। सहकारीको बचत दुरुपयोग भएको भनी संस्दीय छानबिन समितिको माग गर्दै नेपाल कांग्रेसले पछिल्लो समय संसद अबरुद्ध गर्दै आएको थियो।
यस्तो छ सहमति?
प्रतिक्रिया