काठमाण्डौँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रतिक्रिया