वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा १३.५१ अंकको बृद्धि हुँदा १७४ कम्पनीको सेयर भाउ बढ्यो

अर्थलगानी
२०८१ जेष्ठ २०, आईतवार

काठमाडौँ।  आज साताको पहिलो कारोबारको दिन सेयर बजार १३.५१ अंकले बढेको छ । शेयर बजार १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा आएर बन्द भएको हो ।

आज ३२५ कम्पनीको ६५ हजार ६५४ पटक भएको कारोबारमा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी