काठमाडौँ। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २० गते साझ ६ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया